परवानीपुरमा ट्राफिक प्रहरीका सई अर्यालको दादागिरी भारतीय नम्बरको सवारी साधनहरवाट अवैध रुपमा रकम
वीरगंज १० श्रावण
ट्राफिक प्रहरी स्थाई परवानीपुरले अवैध रुपले सवारीसाधनहरु संग रकम असुल्दै गरेको समाचार प्राप्त भएको छ।
ट्राफिक प्रहरी स्थाई कार्यालय परवानीपुरले विभिन्न चेकचाँजको बहानामा भारतीय नम्बरको सवारीसाधनहरु सित रकम उठाउदै अाएको नाम नछाप्रने सर्तमा एक सवारी चालकले बताएका छन्।
ट्राफिक प्रहरी स्थाई कार्यालय परावनीपुरका प्रहरी नायब निरीक्षक रामचन्द्र अार्यले भारतीय सवारीसाधनहरुको चालकहरु सित ट्राफिक कार्यालय २ नम्बर प्रदेश प्रमुख र ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब अधिकारी नाऊमा विभिन्न किसीमको जरिवानाको बहाना देखाई प्रति गाडी शीत १००० देखि २५०० सय रुपैया सम्म असुल्ने गरेको छ।
ट्राफिक प्रहरी सहायक निरिक्षक रामचन्द्र अार्याले भारतीय सवारीसाधनहरु मालबाहक गाडीहरुलाई रुकी विभिन्न चेकजँाचको गर्ने बहानामा डर त्रास देखाई दादागिरी पराले रकम उठाउने गरेको नाम नछाप्ने सर्तमा एकजना सवारी चालकले बताएका छन्।
ट्राफिक प्रहरी नायब निरीक्षक अार्यले विगत दश बर्ष देखि मधेश प्रदेशको बारा , पर्सा र रौटहत लगाएतको ठाऊमा पटकपटक ठुला बडा हाकिमको अार्शाबादले बस्ने गरेको प्रहरी स्रोतले जनाएको छ।
यस्तो गतिविधि तर्फ समयमै सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।



प्रतिक्रिया