उपत्यकाभित्रको ‘चेकिङ’ लाई कडाइ

काठमाडौं  ।

निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा निस्कनेलाई ट्राफिक प्रहरीले बानेश्वरमा कडाई गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) जनक भट्टराईले बिनापास चलाइएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको बताए।

प्रतिक्रिया