वडा अध्यक्ष पदमा उम्मेदवारी दिने युवा नेता चन्दन पांडेयको घोषणा
पृतांक राष्ट्रिय दैनिक
कपिलवस्तु । महराजगंज नगरपालिकाका युवा नेता चन्दन पाण्डेयले महराजगंज नगरपालिका वडा नं 1 बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नेता पांडेयले वडामा परिवर्तन ल्याउन आफूले उम्मेदावरी घोषणा गरेको बताउनु भएको छ ।
नेता चन्दन पांडेय लामो समय देखि राजनीतीमा सक्रिय छन |



प्रतिक्रिया