लागुऔषध काण्डका नाईकेहरू जिल्ला देखि काठमाडौ सम्म खुल्याम घुम्दै प्रहरी मुख दर्शक ।

पृतांक राष्ट्रिय दैनिक 

अभिमन्यु पटेल  रौतहट प्रदेश न २

लागु औषध काण्डका नाईकेहरू जिल्ला देखि काठमाडौ सम्म खुल्याम घुम्दै प्रहरी मुख दर्शक ।

यो कार्य गर्न वा गराउने व्यक्तिलाई कुन शब्दमा पत्रकार भन्न सक्छ यो लागू औषध राख्न लगाउने मुख्य योजनाकारहरूको बारेमा पटक पटक पीडित पत्रकार मोजिबुल्लाह भन्दै छ कि मलाई षड्यन्त्र गरि फसाउने संजय सहनी, गौतम श्रेष्ठ र अंजु झा हुन अनि उहाँहरूको संरक्षण गर्नेलाई के भन्ने त ?
प्रहरी/प्रशासनले त्यो आरोपित व्यक्तिहरूलाई किन अनुसन्धानका लागि अहिलेसम्म बोलाएको वा पक्राउ गरेको छैन आन्तरिक कारण के हो ?
आजतक नेपाल अनलाइनका कम्प्युटर अपरेटर जितेश यादव र अर्को गौतम श्रेष्ठको द नेपाल मिडिया अनलाइनमा कार्यरत कम्प्युटर अपरेटर धिरज यादवले मोटरसाइकल लागू औषध बाधेको भिडियो प्रष्ट भएपछि अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेको छ ।
तर यसमा अन्य आरोपि व्यक्तिहरूलाई किन प्रहरीले अनुसन्धानको लागि पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया