अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
पृतांक राष्ट्रिय दैनिक लहान
अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ ।
ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले जित हाँसिल गरेको हो । पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।



प्रतिक्रिया