थाइल्याण्डबाट नेपाललाई स्वास्थ्य सामग्रीहरुसहयोग।
पृतांक राष्ट्रिय दैनिक
काठमाडौं
नेपालमा महामारीको रुपमा फैलिएको कोभिड-१९ को दोस्रो भेरियन्ट नियन्त्रण गर्न थाइल्याण्डका महामहिम नरेश बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाट थाई रोयल एड को तर्फबाट स्वास्थ्य सामग्रीहरुसहयोग गर्नुभएको छ ।

थाइ नरेश र जनताको तर्फबाट प्राप्त सहयोगले नेपाल र थाइल्याण्डबीचको मित्रता अझै प्रगाढ भएको अनुभति भएको छ । फेरीपनि थाइ नरेश र थाइल्याण्डका जनताप्रति आभार व्यक्त गर्दछु ।




प्रतिक्रिया