राजिब & अनिल ब्रोदरस को प्रस्तुती LMG ENTERTAINMANT को Youtube च्यानलमा रिलिज भैसके को छ
पृतांक राष्ट्रिय दैनिक
सिरहा,लहान-चैत्र १९
राजिब & अनिल ब्रोदरस को प्रस्तुती LMG ENTERTAINMANT को Youtube च्यानलमा रिलिज भैसके को छ। यो थारु गित एउटा सत्य कथामा आधारित छ यसलाइ सबैले हेरिदिनु सेयर गर्दिनु माया स्नेह सबै दिनुहोला भनी बिश्वास राखेको छ भने यो गित राजिब & अनिलको स्व. बुवा र ममिको आदमा शब्द लेख्नु भएको लते राम लखन चौधरी ले भने निर्माता- राजिब/अनिल चौधरिको लगानिमा बनेको छ र गितमा मोडेल -प्रीती चौधरी र रजनिस चौधरी को मोडलिङ्ग रहेको छ भने म्युजिक/स्वर – नागेन्द्र प्रसाद सिङ्ह ले दिएको छ यो गितको क्नसेप्ट/डाइरेक्सन भने प्रदिप कुमार चौधरीले को हो साथै एरेन्ज/रेकर्डिङ्ग शैलेन्द्र बिश्वकर्मा (रेनुका स्टुडियो राजबिराज ) ले गर्नु भएको छ यस्मा कोटियोग्राफी/सम्पादन – श्रबण कुमार चौधरी को हो। भिडियो हेर्नलाइ क्लिक गर्नु होस।



प्रतिक्रिया