मोडेल प्रीती चौधरीको अर्को फेरि थारु गित सत्य कथामा आधारित टुरु म्युजिक भिडियो।
सिरहा,लहान-चैत्र १९
राजिब & अनिल ब्रोदरस को प्रस्तुती यलगियम ईटरटेनमेेट युटुव च्यानलमा भोलि शुक्रबारका दिन रिलिज हुन गैरहेको छ। यो थारु गित एउटा सत्य कथामा आधारित छ भने यो गित राजिब & अनिलको बुवा र ममिको आदमा यो गित लेख्नु भएको छ

लते राम लखन चौधरी ले भने गितमा मोडेल -प्रीती चौधरी र रजनिस चौधरी को मोडलिङ्ग रहेको छ भने म्युजिक/स्वर – नागेन्द्र प्रसाद सिङ्ह ले दिएको छ यो गितको क्नसेप्ट/डाइरेक्सन भने प्रदिप कुमार चौधरीले गर्नु भएको हो भने एरेन्ज/रेकर्डिङ्ग शैलेन्द्र बिश्वकर्मा (रेनुका स्टुडियो राजबिराज ) ले गर्नु भएको छ यस्मा कोटियोग्राफी/सम्पादन – श्रबण कुमार चौधरी को छ।



प्रतिक्रिया