आज को दोस्रो सेमिफाइनल खेलमा सि एम जि स्वास्थ भेट्रान क्लब बिराटनगर लाई १ का विरुद्ध २ गोल गरि दमक भेट्रान क्लब झापा ले बिजय
पृतांक राष्ट्रिय दैनिक
सिरहा,लहान-चन्द्रु चैत्र-१२-
आज को दोस्रो सेमिफाइनल खेलमा सि एम जि स्वास्थ भेट्रान क्लब बिराटनगर लाई १ का विरुद्ध २ गोल गरि दमक भेट्रान क्लब झापा ले बिजय हासिल गरि फाइनलमा प्रवेश गरेको छ ।बधाई छ झापा भेट्रान क्लब लाई र । पहिलो गोल गर्ने दमक झापा का सन्तोष बस्नेत जर्सि न.९ का खेलाडी लाइ सिम्रीक होटेलको तर्फ बाट एक सेट मटका बिरयानी दियो भने म्यान अफ द म्याच भएको खेलाडी – सुभाष लिम्बू जर्सी न. १० लाई प्रदेश प्रमख सनराइज बैन्कका रोहित महाषेठले नगद -१०००/-
तेस्तै शनिबारका दिन फाइनल खेल चैत्र १४ गते हुनेछ। दमक भेट्रान FC झापा v/s युनाइटेड FC भेट्रान कल्ब मोरङ्ग बिच हुनेछ।



प्रतिक्रिया