आजको खेलमा लहान भेट्रान टिमले २ गोल्ले बिजय भने म्यान अफ द म्याच जुगल किशोर चौधरी।
पृतांक राष्ट्रिय दैनिक
लहान_भेट्रान_टिमले_२_गोलले_बिजय_भने_म्यान_अफ_द_म्याच_जुगल_किशोर_चौधरी ।
————————————————–
सिरहा,लहान-चन्द्रु
आजको खेल लहान भेट्रान फुटवल टिम लहान v/s गाइघाट भेट्रान फुटवल टिम उदयपुर का बिच भएकोमा लहान भेट्रान फुटवल टिमले ३ गोल दिएको छ भने गाइघाट भेट्रान फुटवल टिम उदयपुरले १ गोल गरेकोमा लहान भेट्रानले २ गोलले बिजय भएको छ भने हेमन्त चौधरी ले पहिलो गोल गर्ने मा १५००/- नगद पुरस्कार समितीको तर्फबाट भने आजको म्याचमा म्यान अफ द म्याच जुगल किशोर चौधरी लाइ वार्ड न. ८ का वडा अध्यक्ष बिजय कुमार महतो जि ले नगद-१०००/-वार्ड न. ७ का वडा अध्यक्ष रोशन गुप्ता जि ले नगद -५००/-ल.न.पा. लहान को अधिकृत जि ले ५००/- गरि २,०००/- नगद पुरस्कार भने पुर्ब खेलाडी दिपक श्रेस्ठले वार्ड न. ८ का वडा अध्यक्ष बिजय कुमार महतो , वार्ड न.८ को रोशन गुप्ता जि र ल न पा का अधिकृत जि लाइ मायाको चिनो प्रदान।



प्रतिक्रिया