छठ पर्वको उपलक्ष्य पारेर नयाँ छठ मईयाको गित एल्बम ” गुणगान छठी माई के ” भक्ति म्यूजिक भिडियो सार्वजनिक
मोरङ टाइम्स, एजेन्सी । बिहार राज्य पुर्णियाको लोकप्रिय बलिवुड अभिनेता रवि सुधा चौधरीले हिन्दूहरूको महान पर्व छठ पर्वको उपलक्ष्य पारेर नयाँ छठ मईयाको गित एल्बम ” गुणगान छठी माई के ” भक्ति म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

यो गितले नयाँ पिढिका युवा युवतीहरुले छठ पर्वको महत्व बुझ्ने छ। बलिवुड अभिनेता रवि सुधा चौधरी भन्छ यो मेरो लागि स्वभाग्यको कुरा हो कि छठ पर्वको माध्यमबाट म आफ्नो अभिनय,कला आफ्नै जन्म भुमि पुर्णियामा दर्शाउन पाएको छु।
उक्त छठ गितमा बलिवुड अभिनेता रवि सुधा चौधरीले आफैं अभिनय गर र आफ्नो छोरा छोरीलाई पहिलो पटक बालक कलाकारको रुपमा छोरा रुद्रांश चौधरी, छोरी छवि चौधरी अभिनय गरेको देख्न सकिन्छ बताएको छ। मुख्य अभिनेत्रि निवेदिता मेहता हुन वहाँले पनि राम्रो अभिनय गरेको छ अभिनेता रवि सुधा चौधरीले बताए।
अन्य कलाकारहरु कनक चौधरी, रीना ठाकुर, मृदुला चौधरी, पूजा चौधरी, नीरज देवी, अमीषा भारती, प्रवीण राय, ओमकार नाथ मिश्रा अभिनय गरेका छन्।यो गीतमा लोकप्रिय अभिनेता, गायक रवि सुधा चौधरी र गायिका लवली आनंद झाको स्वर रहेको छ। ।
निर्देशक रूपेश सिंह,संगीतकार मुन्ना मिश्रा ,गीतकार रोबिन वर्मा टेक्निशियन टिममा मयंक रोनी ,गोविंद कुमार, वरुण वेदांत, दिलीप राजा, पूजा यादव रहेको थियो । उक्त छठ मईयाको म्युजिक भिडियो दर्शकहरु मन पराउने छन् आशा राखेको छु बताए।




प्रतिक्रिया