सिरहामा नेकपा एमाले पाटी छोडेर नेकपा एकीकृत समाजवादी पाटी रोजे।

पृतांक राष्ट्रिय दैनिक 

जिल्ला निर्वाचन कार्यलय सिरहामा नेकपा एकीकृत समाजवादीका प्रदेश २ अध्यक्ष  राम चन्द्र यादव, प्रदेश सांसद     अशोक यादव , सत्य नारायण यादवको रोहवर र नेतृत्वमा जिल्लाभरका नेकपा एमालेबाट पाटी छाडेर  जननिर्वाचित जनप्रतिनिधिहरुले आज निर्वाचन कार्यलय सिरहामा सनाखत गरि नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन। उहाँ हरु सबैलाई हार्दिक बधाई तथा सफल र सुखद राजनीतिक भविस्यको कामना गर्दछु।
युवासंघ नेपाल जिल्ला कमिटी सिरहाले जनएको छ

प्रतिक्रिया