माओवादी केन्द्रद्वारा चार मन्त्रीलाई सांसदबाट हटाउन सचिवालयमा पत्र (पत्रसहित
पृतांक राष्ट्रिय दैनिक
काठमाडौं – न्युज अफ नेपाल
नेकपा माओवादी केन्द्रले चार जना मन्त्रीहरुलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णय अनुसार पार्टी परित्याग गरी एमाले प्रवेश गरेका मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहलाई सांसद पदबाट पदमुक्त गर्न संसद् सचिवालयमा पत्र दर्ता गराएको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भने कारबाही गरिएको छैन ।




प्रतिक्रिया