पृतिका शर्मा अहिले फिल्म लभ काईट को सुटिङमा बेस्त। “
पृतांक राष्ट्रिय दैनिक
लहान चैत्र-१२
ललित कुमार थापाको निर्देशनमा ‘लभ काईट’ बन्ने भएको छ ।राजदेवी प्रोडक्सन इन्टरटेनमेन्ट प्रा•ली को प्रस्तुती र प्रियल फिल्मस् को सहकार्य मा मनोज राराहाङ राईको चलचित्र ‘लभ काईट’ बन्ने भएको छ । आज भक्तपुर, गठ्ठाघरको दुर्गा माई मन्दिरमा मङ्गलबार चलचित्र’ लभ काईट’ को शुभमुहुर्त गरेर फिल्मको सुटिङ सुभारम्भ भएको हो ।
निर्देशक थापाकै कथा रहने फिल्ममा स्क्रीप्ट पनि थापाकै रहनेछ ।चलचित्रमा निर्मात्री पूर्णिमा खालिङ राईको लगानी रहने छ भने

नयाँ अनुहारको बाहुल्यता रहेको चलचित्रलाई पुर्बि नेपाल धरान, इटरी,इलाम, उदयपुर र झापामा छायाङ्कन गरिने छ । छाँयाकन गरिने निर्देशक थापाले जानकारी दिनुभएको छ ।
निर्माण हुने चलचित्रका लागि हालसम्म केही कलाकार छनोट गरिएको छ भने बाकीको छनौट गर्दै जाने टिमको तयारी छ ।
चलचित्रमा कलाकारहरू प्रीतिका शर्मा,मनोज राराहङ राई,राजन सिंह श्रेष्ठ, आदि कलाकारको अभिनय रहनेछन ।सस्पेन्स लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा एक्सन पनि रहनेछ।



प्रतिक्रिया